माननीयज्यू मिति २०७८ कार्तिक २२ गते सोमबार दिनको ३:०० बजे बागमती प्रदेश सभाको नवौ अधिवेशनको पाँचौ बैठक बस्ने भएकोले उपस्थितिको लागि अनुरोध गर्दछु ।प्रदेश सभा सचिव
बागमती प्रदेश सभा
प्रकाशित : २०२६/९/१७
संग्रहित : २०७८/७/१६
Source : https://provincialassembly.bagamati.gov.np/notices/assembly-notice-view/11