मिति २०८०/८/ १३ गते प्रकाशित सुचना अनुसार पशुपन्छी तथा मत्स्यजन्य यन्त्र तथा उपकरणमा पेश भएका प्रस्तावहरु मध्ये छनौट हुन सफल भएका प्रस्तावकहरुले आजको मितिले ७ (सात) दिन भित्र सम्झौता गर्न आउनु हुन जानकारीको लागि सुचित गरिन्छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुर
प्रकाशित : २०८०/१२/१
संग्रहित : २०८१/२/२६